मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम देवदह–४, सोईयामा सम्पन्न ।

मतदाता शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम देवदह ४ सोईयामा सम्पन्न भएको छ । हाम्रो ईलेक्सन नेपालको आयोजना, एकता फाउन्डेसन नेपाल, सुर्खेतको साझेदारी र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देही, नेपालको सह – आयोजनामा आज प्रदेश नम्बर ५ रुपन्देही जिल्ला, देवदह नगरपालिका वडा नम्बर ४ सोइया टोलमा सम्पन्न मतदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रमकएकता फाउण्डेसन नेपाल सुर्खेतको सहयोग र उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

थप समाचार
 

सन्ध्या म्युजिकल लाइभ शोमा गायक पुस्कर सुनुवार र गायिका पुजा सुनुवारले दर्शकलाई नचाए ।

  फागुन २७ काठमाण्डौ । गएको शनिबार २६ गते सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित संध्या म्युजिकल लाइभ शो सम्पन भएको छ । उक्त कार्यक्रममा संगीतकार महासंघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता र सभापति सन्ध्या फाउन्डेसनका अध्यक्ष तथा गायक संगीतकार पुस्कर सुनुवार अतिथि...

 

देवदहमा ५ सय लिटर घरेलु मदिरा नष्ट

देवदह/ २५ फागुन/ देवदह प्रहरी चौकीले मानव स्वास्थ्यमा हानी पुर्याउन सक्ने भन्दै करिब ५ सय लिटर घरेलु मदिरा बरामद गरी नस्ट गरेको छ। देवदह क्षेत्रका होटेल तथा पसलहरुबाट बरामद मदिरा शुक्रबार नस्ट गरीएको हो। देवदह प्रहरी चौकीको प्रहरी निरिक्षक विष्णु...

 

आज देखि चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ सुरु

देवदह, माघ ११। भग्वाना गौतम बुद्धको मावली थलो  रुपन्देहीको देवदहमा चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गर्नु  भएको छ ।उद्घाटन गर्दै अध्यक्ष दहालले बामगठवन्धनलाई जनताले दुईतिहाई बहुमत दिएकाले अबको सरकार...

 

गुल्मीका छात्राहरुले भन्छन्, ‘महिनावारीका कुरा गर्न लजाउँदैनौ’

गुल्मी संवाददाता १९ पुस । गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन् । मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् । सेवा सञ्चार गुल्मीद्धारा एक सातासम्म संचालित ‘सुरक्षित महिनावारी...

विशेष

गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…

  गजल  मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन मैले गुलाब...

समचार

 

देवदहमा उज्यालो लाल्टिन प्रतिष्ठनको क्यालेनडर विमोचन कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख २२ । सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई अहोरात्र लागि परेको उज्यालो...

 

महामाया भवानी मा.वि मा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख १० । महामाया भवानी मा.वि देवदह ४ भवानीपुरमा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गरिब, निमुखा तथा आर्थीक अवस्थाले निम्न आयश्रोत भएका बालबालिकाहरुलाई शिक्षाबाट बन्चीत नहोउन...

 

चर्चित गायक पुस्कर सुनुवारको (टाला टुली बटुली) गीतको धमाकेदार भिडियो बजारमा ।

चैत २३ काठमाण्डौ । गायक संगीतकार पुस्कर सुनुवार र गायिका अमृता लिम्बुको बहु प्रतिक्षित रमाइलो गीत टाला टुली बटुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सानो बाल्यकालमा खेलिने खेल...

राजनीति

 

अनेरास्ववियुद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फागुन १६, बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको आयोजनामा संघीय नेपाल समृद्धिको आधार : रोजगार मुलक शिक्षा सबैको अधिकार विषयक अन्तर मा.वि. जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।...

 

हरैया क्याम्पसमा अनेरास्ववियुद्धारा स्वागत कार्यक्रम सम्पन्न

रुद्रपुर, पौष १३ । रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई अनेरास्ववियुले एक भब्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले आयोजना गरेको...

 

रुपन्देही क्षेत्र नम्बर १ ‘क’मा डा.कृष्ण न्यौपाने विजयी

२३ मंसिर, देवदह । रुपन्देहीको क्षेत्र नम्बर १ ‘क’ निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता डा.कृष्ण न्यौपाने विजयी भएका छन् । न्यौपानेले रा प्र पा लोकत्रान्कि गठवन्धनका उम्मेदवार ताहिर अलिलाई...

खेलकुद

 

सहिद दुर्गा तिवारी स्मृती भलिबल कप

चैत्र ७, देवदह/देवदह ४, अवस्थित भवानीपुर महामाया मा. वि.को खेल मैदानमा सहिद दुर्गा तिवारीको स्मृतिमा प्रथम वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता शुभारम्भ भएको छ । युवा तथा खेलकुद विकास समितिको...

 

भारतबिरुद्ध नेपालको शानदार जित

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले टेस्ट रास्ट्र भारतको यु-१९ रास्ट्रिय क्रिकेट टिमलाई पराजित गरेको छ । मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै...

 

बिजय भयो बिजयी संगम कप २०७३ मा।

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय...

अन्तर्राष्ट्रिय

 

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ ।...

 

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुन : भट्टराइ ।

सोतन्त्र नेपाल/ कतार। समाजसेवा अभियान रुपन्देही, कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेसन २२ डिसेम्बेर २०१७ का दिन कतारमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यिय सहितको नयाँ...

 

समाज सेवा अभियान रुपन्देही, कतारको पाचौ अधिबेसन हुँदै।

सोतन्त्र नेपाल / डिसेम्बर १०/ दोहा। समाज सेवा अभियान रुपन्देही कतारको पाचौ अधिवेशन यहि डिसेम्बर २२ मा हुने भएको छ। कतारको ग्राण्ड मलमा अवस्थित एम.आर.ए.रेस्ट्रुरेन्टको सभाहलमा आयोजना हुने गइरहेको उक्त...

अन्तर्राष्ट्रिय

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाना केन्द्रीय समितिको बैठकद्वारा गायिका जलजला परियारलाई सहयोग गर्ने निर्णय गरि रकम संकलन गरिएको केन्द्रीय...

मनोरञ्जन

 

गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…

  गजल  मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन...

 

बच्चा देखि बुढा बुढी सम्म सबैको मनमा बस्न सफल : गायक /निर्देशक सशानको (हरे राम हरे कृष्ण) भजन ।

चर्चित गायक सशान कंडेलको निर्देशन तथा आवाजमा रहेको (हरे राम हरे कृष्ण) भजन सार्वजनिक भएको छोटो समयमा नै सबैको मन...

बिचार/ब्लग

 

अनेरास्ववियुद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फागुन १६, बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको आयोजनामा संघीय नेपाल समृद्धिको आधार : रोजगार मुलक शिक्षा सबैको अधिकार विषयक अन्तर मा.वि. जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।...

 

स्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

चेत प्रसाद बश्याल देबदह ७ सितलनगर जिल्ला कार्य समिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही मुलक स्थानियतहको चुनाबमा होमिएको बिद्यमान अबस्थामा चुनाब सम्पन्न भैसकेपछि जनताको जिबन स्तर उकास्न आर्थिक सुधारका प्रयाशहरु...

 

स्तम्भ – पाठक संवाद – “विनोद उदय”

स्तम्भ – पाठक संवादसिक्न र सिकाउनको लागि पढ्छु देवदह, सितलनगर निवासी कमलप्रसाद न्यौपाने देवदह आदर्श बहुमुखी क्याम्पस, सितलनगर र ज्ञानोदय रात्री मा. वि., वुटवलमा प्राध्यापन गर्छन् । दिर्घायु नेपाल नामक...

अन्तर्वार्ता

 

काँग्रेस नै अबको सबैभन्दा ठूलो पार्टी हो, देवेन्द्रराज कँडेल- केन्द्रीय सदस्य, नेपाली काँग्रेस (कुराकानी)

– मङ्सिर ६, २०७४ आसन्न चुनाव नजिकिदै गर्दा विभिन्न पार्टीले आ-आफ्ना पार्टीका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा-२ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय...

 

वाल विवाह न्युनिकरण एक्लो प्रयासले हुदैन

महिला तथा बालबालिका कार्यालय, प्यूठानको महिला विकास अधिकृत शान्ति विश्वकर्मा सँग जिल्लामा रहेका बालबालिकाहरुको अवस्थाको बिषयमा  बोम बहादुर परियारले गर्नुभएको संक्षिप्त कुराकानी : १) स्वागत छ उज्यालो लाल्टिनमा यहाँलाई –...

 

‘शर्तहरु थोपर्न थालेपछि प्रेमले मान्छेलाई घात गर्छ’

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् । ‘कथाकी पात्र‘ (०६७) कथासंग्रह प्रकाशन गरेपछि राम्रो...

शिक्षा

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाना केन्द्रीय समितिको बैठकद्वारा गायिका जलजला परियारलाई सहयोग गर्ने निर्णय गरि रकम संकलन गरिएको केन्द्रीय अध्यक्ष कन्हैया सिंहले जानकारी गराउनु...

साहित्य

 

गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…

  गजल  मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन मैले गुलाब लुकाउनु सिवाय अरु केही थिएन...

 

बच्चा देखि बुढा बुढी सम्म सबैको मनमा बस्न सफल : गायक /निर्देशक सशानको (हरे राम हरे कृष्ण) भजन ।

चर्चित गायक सशान कंडेलको निर्देशन तथा आवाजमा रहेको (हरे राम हरे कृष्ण) भजन सार्वजनिक भएको छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ। अहिलेका ब्यस्त निर्देशक कंडेलको स्वरमा रहेको...

 

सुनौलो अवसर रु १०००० हजारमा गीतको अडियो भिडियो : मेलोडी नेपाल रेकोर्डिंग स्टुडियो ।

चैत १५ काठमाण्डौ । नेपाली गीत संगीत प्रेमीहरुका लागि अनामनगर स्थित मेलोडी नेपाल रेकोर्डिंग स्टुडियोले सुनौलो अवसर ल्याएको छ । अकसटिक फेस्टिवल गीत प्रतिष्पर्धा भईरहेको छ । ईच्छुक गायक गायिकाहरुले...

फोटो ग्यालरी

अार्थिक

 

तिवारी र पाठकको कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

चैत्र १४ , परासी ।। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका...

 

सिमा क्षेत्रका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली ।

नन्दु यादव,माघ २८ बेलाटारी /ठुठिबारी कस्टममा खटिएका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली। नेपाल राष्ट्र सग जाेडिएकाे मित्र राष्ट्र भारतका...

तरकारी खेती सम्बन्धी तालिम सम्पन्न ।

 रविन शर्मा चापागाई ,२९ पुस २०७३ नवलपरासी जिल्लाको जहदा गाबिसमा हिंउदे तरकारी खेती सम्बन्धी एक दिने कृषक अभिमुखिकरण तालिम सम्पन्न...

सूचना प्रविधी

 

माता औंसीको अवसरमा गायक प्रदिप लामाले गाए आमाको लागि गीत : भिडियो सहित ।

बैशाख ३ काठमाण्डौ । मायाँ प्रेमका गीतहरु गाउने गायकको भिडमा बहु प्रतिभाका धनि गायक प्रदिप लामाले भने आफ्नो जन्मदिने आमाको लागि गीत गएका छन् । त्यसो त गायक प्रदिप लामाले...

 

कपिलवस्तु युवा गायक मिलन कडेल स्टेज देखि सामाजिक सञ्जालसम्म भाईरल बन्दै(भिडियो सहित )

कपिलवस्तु /असिम भट्टराई – कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा पिता अर्जुन कडेल र माता भगवती कडेलको कोख वाट जन्म लिएका युवा गायक कडेल सानै देखि बहु प्रतिभा सालि व्याति हुन...

 

सन्ध्या म्युजिकल लाइभ शोमा गायक पुस्कर सुनुवार र गायिका पुजा सुनुवारले दर्शकलाई नचाए ।

  फागुन २७ काठमाण्डौ । गएको शनिबार २६ गते सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित संध्या म्युजिकल लाइभ शो सम्पन भएको छ । उक्त कार्यक्रममा संगीतकार महासंघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता र...

अन्तर्राष्ट्रिय

 

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ ।...

 

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुन : भट्टराइ ।

सोतन्त्र नेपाल/ कतार। समाजसेवा अभियान रुपन्देही, कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेसन २२ डिसेम्बेर २०१७ का दिन कतारमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यिय सहितको नयाँ...

 

समाज सेवा अभियान रुपन्देही, कतारको पाचौ अधिबेसन हुँदै।

सोतन्त्र नेपाल / डिसेम्बर १०/ दोहा। समाज सेवा अभियान रुपन्देही कतारको पाचौ अधिवेशन यहि डिसेम्बर २२ मा हुने भएको छ। कतारको ग्राण्ड मलमा अवस्थित एम.आर.ए.रेस्ट्रुरेन्टको सभाहलमा आयोजना हुने गइरहेको उक्त...

देवदह विशेष

 

गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…

  गजल  मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन मैले गुलाब लुकाउनु सिवाय अरु केही थिएन...

 

देवदहमा उज्यालो लाल्टिन प्रतिष्ठनको क्यालेनडर विमोचन कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख २२ । सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई अहोरात्र लागि परेको उज्यालो...

 

देवदहमा ५ सय लिटर घरेलु मदिरा नष्ट

देवदह/ २५ फागुन/ देवदह प्रहरी चौकीले मानव स्वास्थ्यमा हानी पुर्याउन सक्ने भन्दै करिब ५ सय लिटर घरेलु मदिरा बरामद गरी नस्ट गरेको छ। देवदह क्षेत्रका होटेल तथा पसलहरुबाट बरामद मदिरा...

पत्रपत्रीका

भिडियो