गृहपृष्ठ » खेलकुद, मुख्य समाचारत्रिकोणीय श्रृंखला आजदेखि भारतको चेन्नेईमा ।।

त्रिकोणीय श्रृंखला आजदेखि भारतको चेन्नेईमा ।।

August 5, 2015३७२ पटक

श्राबण २० गते ।

चारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाका ए श्रेणीका क्रिकेट टिमबीचको त्रिकोणीय श्रृंखला आजदेखि भारतको चेन्नेईमा सुरु हुदैछ । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिकाको ए टिम र अस्ट्रेलियाको ए टिम भिड्नेछन् । यी दुई टीमबीचको खेल चेन्नेईको चिदम्बरम स्टेडियममा अहिले केहिबेर पछि सुरु हुनेछ । भारतले आफ्नो पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ । उन्मुक्त चन्दको कप्तानीमा रहेको भारतीय टीम खेलप्रति निकै आशावादी भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण