गृहपृष्ठ » मुख्य समाचार, राजनीतिअखिल क्रान्तिकारीद्वारा लिपुलेकमा राष्ट्रिय झण्डा फहराउने उद्घोषका साथ लिपुलेक यात्रा सुरु ।।

अखिल क्रान्तिकारीद्वारा लिपुलेकमा राष्ट्रिय झण्डा फहराउने उद्घोषका साथ लिपुलेक यात्रा सुरु ।।

August 12, 2015२२२ पटक

२७ साउन, दार्चुला
नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले लिपुलेकमा राष्ट्रिय झण्डा फहराउने उदघोष गरेका छन । यही साउन २२ गतेबाट सुरु भएको ‘लिपुलेक बचाऔ’ जागरण अभियानको एक चरणको कार्यक्रम सम्पन्न गर्दै आज दार्चुलामा पत्रकार सम्मेलन गरी उनिहरुले जानकारी गराएका हुन । पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले १०÷१२ जनाको समुहले लिपुलेकमा पुगी राष्ट्रिय झण्डा फहराउने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण