गृहपृष्ठ » मुख्य समाचार, समचारपर्वतमा अन्धविश्वासले चर्चमा वालिकाको ज्यान गायो ।।

पर्वतमा अन्धविश्वासले चर्चमा वालिकाको ज्यान गायो ।।

August 12, 2015१७६ पटक

२७ साउन, पर्वत
क्रिस्चियन धर्म प्रचारकको अन्धविश्वासको पछि लाग्दा पर्वतमा एक बालिकाको अकालमै ज्यान गएको छ । क्रिस्चियन धर्मका प्रचारकहरुले बिरामी बच्चालाई अस्पताल नलगी चर्चमा लगे सन्चो हुने भन्दै गलत प्रचार गरेपछि कुश्मा नगरपालिका ९ मा बस्दै आएकी नौ महिने बालिका एस्टर नेपालीको मृत्यू भएको हो । बाग्लुृङको नारायणस्थान घर भइ हाल सदरमुकाम कुश्मामा बस्दै आएका बसन्ती र शंकर नेपालीको नौ महिने छोरी एस्टर नेपालीको चर्चमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरुले दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण