गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारअखण्ड मध्यपीश्चमको माग गर्देै कर्णालीका सभाषदहरुको राजिनामाको माग ।।

अखण्ड मध्यपीश्चमको माग गर्देै कर्णालीका सभाषदहरुको राजिनामाको माग ।।

August 12, 2015२८२ पटक

२७ साउन, ।।
स्वायत्त कर्णाली क्षेत्र र अखण्ड भेरि कर्णाली प्रदेशको माग गर्दै थालिएको आन्दोलन अन्र्तगत कालिकोटमा पनि आन्दोलनले उग्ररुप लिएको छ । युगौ देखि उत्पिडनमा परेको कर्णाली फेरि पनि अब सुदुरपश्चिमेलिहरुको उत्पिडन प्रर्ने गरि प्रेदेशको सिमांकन गरिएको भन्दै कर्णाली अञ्चलको कालिकोट जिल्लामा थालिएको आन्दोलनमा सहभागि युवाहरुले कालिकोटका केही सरकारी कार्यालय बन्द गर्ने सवालमा प्रहरी संग झडप भएको छ । राष्टिय बाणिज्य बैंकमा सुरक्षार्थ खटिएका प्रहरी र आन्दोलनमा सहभागि युवाहरु बिच केही समय झडप भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण