पाँच दिनमा संविधानको अन्तिम मस्यौदा
काठमाडौं, २८ साउन – संविधानसभाले नयाँ संविधानको अीनतम मस्यौदा तयार पार्न मातहतको मस्यौदा निर्माण समितिलाई पाँच् दिन म्याद दिएको छ ।
संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिले मंगलबार पेस गरेको परिमार्जित मस्यौदा बुधबमर संविधानसभा बैठकको बहुमतले पारित गरी अन्तिम रुप दिन मस्यौदा समितिलाई जिम्मा लगाएको हो ।
नागरिक दैनिकबाट