गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारपाँच दिनमा संविधानको अन्तिम मस्यौदा

पाँच दिनमा संविधानको अन्तिम मस्यौदा

August 13, 2015२६४ पटक

sambidhan1काठमाडौं, २८ साउन – संविधानसभाले नयाँ संविधानको अीनतम मस्यौदा तयार पार्न मातहतको मस्यौदा निर्माण समितिलाई पाँच् दिन म्याद दिएको छ ।
संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिले मंगलबार पेस गरेको परिमार्जित मस्यौदा बुधबमर संविधानसभा बैठकको बहुमतले पारित गरी अन्तिम रुप दिन मस्यौदा समितिलाई जिम्मा लगाएको हो ।
नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण