गृहपृष्ठ » मुख्य समाचार, समचारयौन शोषणमा परेको किशोरीका परिवारलाई गाँउमा बस्न मुस्किल ।।

यौन शोषणमा परेको किशोरीका परिवारलाई गाँउमा बस्न मुस्किल ।।

August 13, 2015२५६ पटक

२८ साउन, रौतहट
रौतहटको चन्द्रनिगाहपुरमा बन्धक बनाई यौनशोषण गरेको एक किशोरीको परिवारलार्ई गाँउमा बस्न असहज भएको छ । छिमेकी र आफन्तले कुरा काट्न थालेपछि पीडित परिवार समस्यामा परेको हो । कटहरिया १ हर्षाह टोलकी १६ वर्षीया किशोरीलाई गाउँकै २२ वर्षीय अमिन मन्सुरीले चन्द्रनिगाहपुरको एक कम्प्युटर इन्स्टिच्युटमा जागिर लगाइदिने भन्दै साउन ७ गते देखि ५ दिनसम्म कोठामा बन्धक बनाई जबर्जस्ती यौन शोषण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण