गृहपृष्ठ » मुख्य समाचारड्रेस सहित निजामति कर्मचारीहरुले आन्दोलन थाले ।।

ड्रेस सहित निजामति कर्मचारीहरुले आन्दोलन थाले ।।

August 13, 2015१२० पटक

२८ साउन जुम्ला
संघीय प्रदेश विभाजनमा असन्तुष्टी जनाउदै जुम्लामा आज सरकारले तोकेको पोसाक ड्रेस सहित सम्पुर्ण निजामति कर्मचारीहरुले आन्दोलन गरेका छन् । कर्णाली कर्मचारी संघर्ष समितिको नेतृत्वमा संघिय खाका प्रति असन्तुष्टी जनाएका जिल्लाका निजामति कर्मचारीहरुले छुट्टै कर्णाली प्रदेश हुनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् । कर्णाली कर्मचारी संघर्ष समितिको नेतृत्वमा गएको कर्मचारीहरुको आन्दोलन टोलिले राज्यले संघिय प्रदेश विभाजनमा कर्णालीलाइ सुदुरपश्चिमबाट अलग नगरेसम्म दलहरुसँगै आफ्नो पनि आन्दोलन जारी रहेने बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण