गृहपृष्ठ » मुख्य समाचार, राजनीतिभदौ दोस्रो सातासम्ममा संविधान जारी हुने एमाले नेता नेपालको भनाई ।।

भदौ दोस्रो सातासम्ममा संविधान जारी हुने एमाले नेता नेपालको भनाई ।।

August 13, 2015१६९ पटक

२८ साउन काठमाण्डौ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भदौको दोस्रो सातासम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगरस्थित एमाले पार्टी कार्यालयमा आज कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले नेपालीबीचको सम्बन्धलाई बलियो बनाउन र विकासको गतिलाई तीव्र बनाउनका लागि अब जारी हुने संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा अवसरमा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले सामाजिक सद्भाव बिथोलिने कार्य कतैबाट हुन नहुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण