गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारकोरियामा ११ जना नेपाली मजदूर पक्राउ

कोरियामा ११ जना नेपाली मजदूर पक्राउ

August 14, 2015३८५ पटक

कोरिया– दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेक समाचार आएको छ । भिसा अवधि सकिएता पनि त्यहाँ अबैधानिक रुपमा काम गर्दै आएपछि प्रहरी र अध्यागमन विभागका कर्मचारीको सक्रियतामा उनीहरुलाई पक्राउ गरिएको हो । बुधबार राति त्यहाँको एक मोटर पार्ट बनाउने कम्पनीमा कार्यरत चार जना अबैधानिक नेपाली कामदारलाई प्रहरीले पक्राउ गरि अध्यागमन बिभागमा बुझाएको थियो । त्यस्तै अर्को एक कंपनीमा कार्यरत सात जना नेपाली कामदार पनि पक्राउ परेका छन् । अध्यागमन बिभागको कर्मचारीले गत सोमबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ३ महिला ४ पुरुष कामदार छन् । कोरियामा पछिल्लो समय भिसा अबधि सकेर अबैधानिक बस्ने नेपालीको संख्या बढ्दो छ । यसरी उनीहरुलाई कस्ेले गरेपछि अध्यामगनका कर्मचारी आएर पक्राउ गर्ने गर्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण