एन आर एन ए मलेसियाका नया अध्यक्ष का उमेदवार नै बिधान बिपरित ।
सुसान आचार्य /उज्यालो लालटिन मलेसिया २९ साउन–
आगामी २२अगस्ट मा तय गरिएको एन आर एन मलेसिया को अधिबेशन बाट नया नेतृत्व चयन गर्न हौसिएको मलेसिया को माहोल एका एक चिसियको छ ।
नंया निर्वाचन मा अध्यक्ष का दाबेदार बनेका हरि भट्टराई सहित नौ जना पदाधिकारीले सामुहिक उमेदवारि फिर्ता लिय सङै एका एक फ़ेरि संगठन उच्च विवादमा चुलियको छ ।अध्यक्ष का अर्का दाबेदार महेन्द्र जङ साही बिधान बिपरित अबैधानिक रूपमा एकल र मनोगत रूपमा प्रत्यसी बनी अध्यक्ष को दाबेदार बनेको भनी साही को नाम मा दाबी बिरोध परे सङै संघ उच्च बिबादास्पद बनेको हो ।बारम्बार असन्तुष्ट रहदै अहिलेको उम्मेद्बारी चयन तथा अधिबेशन एकल र बिधान बिपरित छ भन्दै आयका उमेदवार हरि भट्टराई तथा एन आर एन मलेसिया का उपाध्यक्ष रमेश प्रसद तिबारी सहित नौ जना अन्य जिम्मेवार पदाधिकारीले एकै पल्ठ उम्मेद्बारी फिर्ता लिय सङै समाबेसी नया सम्रचना निर्माण गर्छौ भन्नू ले एन आर एन मलेसिया को यो अधिबेसन प्रती धेरै ले सङ्खा सङै लाखौ लाख नेपाली सामु अन्योल छायको छ ।