गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारराजा वीरेन्द्रको जग्गा भाडामा दिईने

राजा वीरेन्द्रको जग्गा भाडामा दिईने

August 15, 2015३०१ पटक

Birendra-Shahकाठमाडौं, ३० साउन – नेपाल ट्रस्टको कार्यालयले तत्कालीन राजा वीरेन्द्रको राजधानीनगायत देशभरका ५ स्थानमा भएको जग्गा भाडामा दिने निर्णय गरेको छ ।
ट्रस्टको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले भाडामा दिने निर्णय गरेको हो । दरबारमार्गस्थित ट्रस्टको कार्यालय रहेको भवन, ठमेल, कमलादी, ताहाचाल, चितवन, हेटौंडामा रहेको दरबार र सो क्षेत्रले ओगटेको क्षेत्र लिजमा दिने भएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण