गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंविधान जारी नभए विरोधी तत्वहरुको जीत हुन्छ ः पौडेल ।।

संविधान जारी नभए विरोधी तत्वहरुको जीत हुन्छ ः पौडेल ।।

August 15, 2015१४५ पटक

३०, साउन
एमाओवादी नेता देवेन्द्र पौडेलले दलहरुले गरेको प्रतिवद्धता अनुसार यसपटक पनि संविधान जारी नभए संविधान विरोधी तत्वहरुको जीत हुने ठोकुवा गर्नुभएको छ । संविधानसभा दुई बाट पनि संविधान बनाइएन भने देशमा प्रतिगामी शक्ति केन्द्रहरुको चेलखेल बढ्ने र जनताले हाल सम्म प्राप्त गरेका सवैप्रकारका उपलब्धीहरु सिद्दिने,े खतारा भएकाले अप्ठेरा र जटिल परिस्थिका बाबजुत पनि संविधान जारी गर्नु पर्ने उहाले बताउनुभयो । रिर्पोटस क्लब दाङ शाखाले आज तुलसीपुराम आयोजना गरेको साक्षातकार कार्यक्रममा पौडेलले प्रस्तावित सिमाङ्कन र हिन्दुराज्यको मागको विषयलाई लिएर संविधान विरोधी तत्वहरु नेपालमा सक्रिय रहेको उहाले दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण