गृहपृष्ठ » कृषि, मुख्य समाचारदाङमा भेटियो दुई पुरुषको बेवारिसे शव

दाङमा भेटियो दुई पुरुषको बेवारिसे शव

August 5, 2015३९८ पटक

दाङमा भेटियो दुई पुरुषको बेवारिसे शव
२०७२ साउन २० गते १४:४९ मा प्रकाशित 1 0
२० साउन, घोराही । दाङको घोराही र तुलसीपुरमा बुधबार दुई पुरुषको बेवारिसे शव फेला परेको छ ।

घोराही नगरपालिका १० मा धर्ना गाविस ७ भैसापथ्रा निबासी ५६ बर्षीय पूर्णबहादुर भण्डारीको शव भेटिएको छ । यसैगरी तुल्सीपुर ९ थर्कुडाँडामा बर्दिया न्याउलापुर ८ का ६२ वर्षीय तुलसी चौधरीको शव भेटिएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

भण्डारी र चौधरीको मृत्युको कारण नखुलेको र अनुसन्धान भैरहेको कडायतले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण