गृहपृष्ठ » मुख्य समाचार, समचारजुम्लामा बालबालिकाको अर्धनग्न प्रदर्शन

जुम्लामा बालबालिकाको अर्धनग्न प्रदर्शन

August 15, 2015१५० पटक

जुम्ला, साउन ३० – विशेष अधिकार सहितको कर्णाली राज्यको माग गर्दै सुरु भएको आन्दोलनको सातौं दिन शनिबार जुम्लामा बालबालिकाले अर्धनग्न प्रदर्शन गरेका छन् । बालबालिकाले स्वतस्फुर्त रुपमा अर्धनग्न प्रदर्शन गरेका हुन् ।

उनीहरुले विभिन्न माग लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले खलंगा बजार परिक्रमा गरेका थिए । विशेष अधिकार सहितको कर्णाली भिन्नै कर्णाली राज्यको माग गर्दै जुम्ला, मुगु तथा कालिकोटमा आन्दोलन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण