गृहपृष्ठ » मुख्य समाचार, समचारजाजरकोटमा पहिरोले घर पु¥यो

जाजरकोटमा पहिरोले घर पु¥यो

August 15, 2015१५० पटक

जाजरकोट, ३० साउन-जाजरकोटको खगेनकोट गाविस–८ काँडालुपानमा आज बिहान गएको पहिरोले हर्कबहादुर खत्रीको घर पुरिएको छ ।

घर पुरिँदा तीनवटा बाख्रा र दुईवटा भेडा मरेका छन् । घरभित्र रहेको सवै अन्न, भाँडाकुडा पुरिएको स्थानीय नारायण खत्रीले जानकारी दिए ।

पहिरोका कारण खत्रीको घरसँग जोडिएका अन्य पाँच घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घर छाडेर स्थानीयवासी छिमेकीको घरमा बसेको खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण