गृहपृष्ठ » मुख्य समाचार, समचारमध्यरातमा ४.८ रेक्टरको पराकम्प

मध्यरातमा ४.८ रेक्टरको पराकम्प

August 16, 2015१३२ पटक

Dolakha

३१ साउन, काठमाडौं । शनिबार मध्यरातमा दोलखा केन्द्र विन्दु भएर ४.८ रेक्टर स्केलको पराकम्प गएको छ ।

दोलखाको सुस्पा क्षमावतीलाई केन्द्र बनाएर शनिबार राति ११ बजेर ५६ मीनेट जाँदा ४.८ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार बिहान १० बजेर १० मीनेट जाँदा दोलखालाई नै केन्द्र बनाएर ४.१ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि त्यसका पराकम्प जाने क्रम अझै रोकिएको छैन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण