गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारएन आर एन मलेसियामा पैसाको खेल बिधान बिपरित आयका उमेदवार लाई गरियो सदर ।

एन आर एन मलेसियामा पैसाको खेल बिधान बिपरित आयका उमेदवार लाई गरियो सदर ।

August 16, 2015४५४ पटक

NRNA malaysia ३१ , साउन, मलेसिया –  अन्ततः मलेसियामा धेरै समय देखि बिबादास्पद बन्दै आयको गैर आबासिय नेपाली सङ एन आर एन को आगामी २२ अगस्ट मा तय गरिएको अधिबेशन मा अध्यक्ष को उम्मेद्बारी फिर्ता लियका हरि भट्टराई तथा अन्तर्राष्ट्रिय सबन्मय परिसद आइ .सि.सि का सदस्य तथा एन आर एन मलेसिया का उपाध्यक्ष रमेश प्रसाद तिबारिले आरोप लगायछौ अधिबेशन र उम्मेद्बारी चयन पुर्ण रूपमा अबैधानिक र बिधान बिपरित भएको पुष्ठि भएको छ ।

गत अगस्ट १० तारीख मा अधिबेशन बाट चयन गरिने अध्यक्ष का अर्का दाबेदार महेन्द्र जङ साही विरुद्ध परेको उम्मेद्बारी दाबी बिरोधको बिसयमा छानबिन गर्दै निज साह बिधान सम्बत भएको भनी साह विरुद्ध परेको उजुरी रद्द गर्दै उम्मेद्बारी सदर गरेपछि एन आर एन मलेसिया को अधिबेशन अबैधानिक र पैसाको खेल मा हुन लागेको धेरै को आरोप छ ।
अन्तर्राष्ट्रिय सबन्मय समिति को सदस्य मा एक कार्यकाल पूरा नगरेको ब्यक्ति ले अध्यक्ष को दाबेदार बन्न नमिल्ने भनी बिधान ले प्रष्ट उल्लेख गर्दा समेत पाच महिना मात्र कार्य्कारी सदस्य रहेको ब्यक्ति लाई अध्यक्ष को उम्मेद्बारी मा सदर गरेको भनी अधिकाम्स एन आर एन मा भाग लिनेे प्रतिनिधि सहित विभिन्न संघ संघसंगठनले अधिबेशन बहिष्कार गर्न निर्णय गरेका छन ।
बिधान बिपरित संगठन का प्रतिनिधि चयन हुने सस्था मा रहनुको कुनै औचित्य नहुने भन्दै यस्ता पैसाका भरमा मजदुर का नाम बेचेर भुडी भर्न हरुको खुलेर भण्डाफोर गर्दै नया समाबेसी र आम प्रबासी नेपाली हरुको भावना अनुसार को सम्रचना निर्माण गर्न जानकारी एन आर एन मलेशिया उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सबन्बय समितिका सदस्य रमेश प्रसाद तिवारी ले दियका छन ।।
अधिबेशन अघि नै लामो समय बिबादास्पद बनी सक्यको एन आर एन मलेसिया का सामु अधिकाम्स मलेसियामा बस्ने नेपाली हरुले गहिरो सङ्खा राखेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण