गृहपृष्ठ » भिडियो, मनोरञ्जनपानीजहाज बजारमा

पानीजहाज बजारमा

July 5, 2016१७२ पटक

कुमार बस्नेत/अबुधाबि । नेपालीहरुको महान पर्व हरितालिका तिज नजिकै गर्दा बरदान डिजिटलले    नेपालको समयसन्दर्भको गित
ल्यायको छ। बैकुण्ठ महत र सितल सर्माको आवाज मा सझियेको उक्त गितमा उनै चर्चित गायक तथा सर्जक बैकुण्ठ महत को शब्द तथा लय सिर्जना रहेको छ।

FB_IMG_1467702725122
पछिल्लो समयमा बर्तमान सरकारले  पानीजहाज चलाउने कुरा गरिरहदा रेल लेउने कुरा हावा बाट बिजुली चलाउने कुरा तेल खानी को कुरा तथा सबै सरकार का पछिल्लो समय को योजना हरु लाई बैकुण्ठ महत ले सब्द मा टिप्पणी गरि पानीजहाज गित मा उतारेका छ्न।
उक्त गित पानीजहाजको चर्चा चुलिदै,नेपाल सरकारका माननीय अर्थमन्त्री बिष्णु पौडेल द्वारा आज घरमै बोलाएर  बधाई तथा सुभकामना ज्ञापन गरेका थिए ।
माननीय मन्त्रि ज्यु,उहाँका परिवारका सदस्यहरु,स्वकीय सचिब तथा बिद्यार्थी नेता यमराज पाण्डे ज्यु र सुरक्षा अधिकृत मान बहादुर अधिकारिले बधाई तथा सुभकामना दिए थिए।
“पानीजहाज” सरकारको आश्वासन र जनताको अपेक्षा बिचको बिम्ब होl जसले सरकारका घोषित प्राथमिकताका कार्यहरुलाई जनताबीच सम्प्रेषण गर्दै सरकारलाई खबरदारीका साथ कार्य सम्पन्नताको लागि सुभकामना प्रदान गरेको छl आशा नेपालीको ….भोलिको नेपाल,बोलीको नेपाल……कल्पनामा…को नेपाल

भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण