गृहपृष्ठ » भिडियो, मनोरञ्जनहङ्कङ आइडी र नक्कली छौ सार्वजनिक

हङ्कङ आइडी र नक्कली छौ सार्वजनिक

July 21, 2016१० पटक


साउन ४ ।
नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकै गर्दा तिजका गितहरुले बजार तात्न थालेको अवस्थामा अन्जुली म्युजिकले गायक बालचन्द्र बरालको हङ्कङ आइडी र नक्कली छौ बोलको गित बजारमा ल्याएको छ । हङ्कङ आइडी बोलको गित बालचन्द्र बराल र कुमार बस्नेत लेखेका हुन भने लय सुरेन्द्र सुनारको रहेको छ ।

13720528_1114692555272131_364915116_o

उक्त गित दिला बिसी र बालचन्द्र बरालको सुमधुर स्वरमा सजिएको छ । त्यस्तै गरी बालचन्द्र बराल र सपना गाहाको स्वर रहेको नक्कली छौ बोलको गितमा दिपक दर्लामीको शब्द र विधान कार्कीको लय रहेको छ । दुैवै गितको छायाङ्कन सुरेस श्रेष्ठ र सम्पादक दिपक बिष्ट र निर्देशन स्मृती तिमल्सिना गुरुआमाले गर्नु भएको छ । म्युजिक भिडियोमा रीमा थापा सुमन भारती राजेन्द्र गहतराज र रश्मि तामाङको अभिनय रहेको छ ।

भिडियो यहाँ छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण