गृहपृष्ठ » मुख्य समाचार, समचारट्रान्सफर्मर पड्किँदा दुई जनाको मृत्यु

ट्रान्सफर्मर पड्किँदा दुई जनाको मृत्यु

August 18, 2015१६२ पटक

काठमाडौं, भदौ १ – तनहुँको शुक्ला गण्डकीमा विद्युतको ट्रान्सफर्मर पड्किँदा २ जनाको ज्यान गएको छ । शुक्ला गण्डकी नगरपालिका–९ अर्चलमा विद्युतको ट्रान्सफर्मर पड्किँदा अरु ४ जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । सोमबार राति झण्डै १२ बजेतिर विद्युत ट्रान्फर्मर पड्केको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण