सुतेकै अबस्थामा नेपाली मृत फेला
सुसान आचार्य मलेसिया /उज्यालो लालटिन मलेसिया, भदौ २
मलेसियाको बातुपाहत जोर राज्यको रामटेस्क रेक्न्साटाइल कम्पनी भित्र गय राती सुतेकै अबस्थामा एक नेपाली को मृत्यु भएको छ ।बर्दिया डेउटा १ जुरौना घर भयका चन्द्र प्रकाश बिक को सुतेकै अबस्थामा मृत्यु भएको कम्पनीका उनका साथि दाङ घर भयका कुल बहादुर खडका ले बतायका छन ।
राती दस बजे तिर खाना खाइ आरम ले सुतेका बिकले बिहान चार बजे एक पल्ट आबाज निकालेका थिय र हेर्न जादा उनको मृत्यु भैसकेको जानकारी दियका छन । घरमा आमा बुबा र एक बहिनी मात्र रहेका बिक करिब एक बर्स अधि मात्र मलेसिया आयका थिय ।
कन्टेनर भित्र होस्टेल भयका ले अत्यधिक गर्मी का कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । एक कन्टेनर नेर लाई बारेर दुइटा कोठा बनायको थियो । तेस कन्टेनर भित्र 12 जना बस्ने गरेका थिय रुममा अक्सिजन को कमि हुनाले यस्तो भएको हुन सक्ने उन का साथिले बतायका छन ।लास लाई हाल पोस्टमाटम गर्न जोहोर स्थित सरकारि सुल्तान हस्पिटल मा राखियको छ ।
मलेसियामा गत बर्ष मात्र यसरी मर्न को सङ्ख्या करिब २०० नाघेको छ ।