गृहपृष्ठ » मुख्य समाचार, समचारबझाङ जिल्लामा स्यालको आतंक ।।

बझाङ जिल्लामा स्यालको आतंक ।।

August 19, 2015१६१ पटक

०२ भदौ,बझाङ
बझाङ जिल्लाका अधिकांस ठाउँहरुमा स्यालको विगविगि वढेको छ । स्यालले जिल्लाको दंगाजी गाविसको बगाडा, भैरवनाथ गाविसको सुकानाउला लगाएतका क्षेत्रमा कृषकहरुले पालेका बाख्राहरु मार्न थालेपछि किसानहरु चिन्तीत भएका छन । दंगाजीमा मात्रै झण्डै २२ बाख्रा स्यालले मारेको स्थानिय देवेन्द्र सायरले जानकारी दिनुभयो । त्यस्तै भैरवनाथ गाविसको सुकानाउला र आसपासका गाउँहरुमा पनि एक दर्जन भन्दा बढि बाख्रा स्याल र वाघले खाएको नरेश बोहराले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण