गृहपृष्ठ » मुख्य समाचारहुम्लाको रायामा झाडापखालाको प्रकोप बढ्दो ।।

हुम्लाको रायामा झाडापखालाको प्रकोप बढ्दो ।।

August 19, 2015९७ पटक

०२ भदौ, हुम्ला
हुम्लाको राया गाउ विकास समितिको राया गाउमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखालाले ७ जना बालबालिकाहरु विरामी परेको स्थानिय बासी राम
बहादुर बोहराले जानकारी दिनुभएको छ । स्वास्थ्य चौकी रायामा जीवनजल मात्र भएको अन्य कुनै पनि औषधी नभएकोले उपचारका लागि केहि बालबालिकाहरुलाई छिप्राको नल्ला र सिमकोटमा ल्याएरउपचार गरिरहेको बोहराले बताउनुभयो । झाडापखालाकै कारण दुईसाता अघि रायागाउँ २ का खाम्पा रावलकी ९ महिनाकी छोरीको
ज्यान गएको बताइएको छ ।
यसैबीच स्वयत्त कर्णालीको माग सहित अखण्ड मध्यपश्चिम संघीय राज्यको माग गदै
आन्दोलनको आठौ दिन हुम्लाका कर्मचारी शिक्षक युनियान लगाएतका संघ
संगठनहरु पनि आन्दोलनमा उत्तिएका छन् । राजनीति दलहरुले शुरु गरेको
आन्दोलनमा समर्थन गदै पेशागत संजालहरु पनि कार्यालयको काम छोडेर
आन्दोलनमा सहभागी भएका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण