गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारमधेशी मोर्चा कार्यकर्ताहरुद्वारा तिर्तिखी गाबिसको कार्यालयमा आगजनी ।।

मधेशी मोर्चा कार्यकर्ताहरुद्वारा तिर्तिखी गाबिसको कार्यालयमा आगजनी ।।

August 19, 2015२१२ पटक

०२ भदौ, कपिलबस्तु

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले आज जिल्लाको दक्षिणी गाविस तिर्तिखीको कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव राजेश कुर्मीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण