गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराणा र ओलीबीच आज छलफल ।।

राणा र ओलीबीच आज छलफल ।।

August 19, 2015१७६ पटक

०२ भदौ, काठमाण्डौ ।।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल भएको छ । बालकोटस्थित ओली निवासमा पुग्नु भएका राणाले सङ्घीयताको सीमाङ्कनमा देशै भरि असन्तुष्टि बढेकाले पुर्नबिचार गर्न आग्रह गर्नु भएको थियो । सीमाङ्कनका विषयमा देखिएका अन्तुष्टिहरुको सम्बोधन हुने ओलीले जबाफ दिएको राणाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण