कविता वाचन प्रतियोगिता सम्पन्न ।
५० अौ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७ अौ राष्ट्रिय शिक्षा दिवसको अवसरमा न्यू नमुना बोर्डिङ हाई स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। जसअनुसार पहिलो चरणमा कक्षा ४ र ५ का विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए, जसमध्ये 4 Red बाट जिना ढुङ्गाना प्रथम 5 Green बाट कृति न्यौपाने द्दितिय र 5Yellow बाट कविना थापा तृतीय भएका छन्। त्यस्तै गरि दोस्रो चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए जसमध्ये 6 Purple बाट सचिन ढकाल र 6 Purple बाट प्रतीक्षा खराल तृतीय 8 Fishtail बाट रितिका पौडेल द्दितिय र 9 Araniko बाट स्वश्तिका पौडेल प्रथम भएका छन्।कार्यक्रम बिद्यालयका भाईस प्रिन्सिपल एक नारायण न्यौपानेको अध्यक्षता र शिक्षक बिष्णु कुवरको सञ्चालनमा सम्पन्न भएको थियो।