गृहपृष्ठ » शिक्षाकविता वाचन प्रतियोगिता सम्पन्न ।

कविता वाचन प्रतियोगिता सम्पन्न ।

September 8, 2016३१८ पटक

५० अौ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७ अौ राष्ट्रिय शिक्षा दिवसको अवसरमा न्यू नमुना बोर्डिङ हाई स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। जसअनुसार पहिलो चरणमा कक्षा ४ र ५ का विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए, जसमध्ये 4 Red बाट जिना ढुङ्गाना प्रथम 5 Green बाट कृति न्यौपाने द्दितिय र 5Yellow बाट कविना थापा तृतीय भएका छन्। त्यस्तै गरि दोस्रो चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए जसमध्ये 6 Purple बाट सचिन ढकाल र 6 Purple बाट प्रतीक्षा खराल तृतीय 8 Fishtail बाट रितिका पौडेल द्दितिय र 9 Araniko बाट स्वश्तिका पौडेल प्रथम भएका छन्।कार्यक्रम बिद्यालयका भाईस प्रिन्सिपल एक नारायण न्यौपानेको अध्यक्षता र शिक्षक बिष्णु कुवरको सञ्चालनमा सम्पन्न भएको थियो।

14281558_1784676285124257_1395914186_n 14256628_1784676198457599_45416020_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण