गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमन्त्रिपरिषद्बाट भवन आचारसंहिता पारित

मन्त्रिपरिषद्बाट भवन आचारसंहिता पारित

September 11, 2016२५० पटक

काठमाडौंः सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

bhawan

आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका, नगरोन्मुख क्षेत्रमा नयाँ भवन तथा आवास निर्माणमा सहज हुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण