गृहपृष्ठ » पत्रपत्रीका, समचारनयाँ जहाज किन्न सरकार जमानी बस्ने

नयाँ जहाज किन्न सरकार जमानी बस्ने

September 12, 2016३१२ पटक

काठमाडौं, २७ भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई थान ‘बाइड बडी’ जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार भएको छ ।

a320_nepal_airlines_01
यो परिमाण बराबरको रकम निगमले कर्मचारी सञ्चय कोष र कर्मचारी लगानी कोषसँग ऋण स्वरुप लिने तयारी तीब्र गतिले अगाडि बढाइरहेको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार दिउँसो पर्यटन मन्त्री, सचिव निगमका महाप्रबन्धकदेखि उच्च अधिकारीलाई जहाज किन्न सरकार जमानी बस्ने प्रतिबद्वता जनाएका हुन्।
आजको नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण