गृहपृष्ठ » खेलकुद, मुख्य समाचारपारा ओलम्पिकमा भारतलाई किर्तिमानी दोस्रो स्वर्ण

पारा ओलम्पिकमा भारतलाई किर्तिमानी दोस्रो स्वर्ण

September 14, 2016६१८ पटक

भदौ २९ । रियो पारा ओलम्पिकमा भारतीय खेलाडी देवेन्द्र झान्झरियाले ज्याव्लिङ थ्रोमा नयाँ विश्वरेकर्डसहित स्वर्ण पदक जितेका छन्।

timthumb
यो सँगै प्रतियोगितामा भारतले २ स्वर्ण, १ रजत र १ काँस्यसहित ४ पदक हात पारेको छ। भारतका लागि लगातार ओलम्पिकमा स्वर्ण जित्ने खेलाडी बनेका उनले सन् २००४ मा एथेन्स ओलम्पिकमा पनि स्वर्ण जितेका थिए।
देवेन्द्रले एथेन्स ओलम्पिकको आफ्नो रेकर्ड (६३.९७) मिटर सुधार्दै ६२.१५ मिटर थ्रो गर्दै नयाँ विश्व किर्तिमान बनाएको हुन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण