मोटरसाईकल दुर्घटना, १ को मृत्यु
हिरु तिवारी /२ असोज /बर्दघाट। नवलपरासी बर्दघाट ४ शान्तिनगरमा शनिबार राति भएको दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४ प ८४१८ नम्बरको मोटर साइकलले ठेला गाडामा ठक्कर खादा सो दुर्घटना भएको हो । दुर्घटनाबाट गम्रि घाईते भईकि बर्दघाट ४ बस्ने बर्ष ५५ कि भिमकला अग्रेजा मगरको उपचारका क्रममा जिल्ला अस्पताल परासिमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरि कार्यालय बर्दघाटले जनाएको छ ।