गृहपृष्ठ » मनोरञ्जनजापानमा गएका लोक गायक दिनेश आफनो मायालुलाई भुल्न सकेन्न ।।

जापानमा गएका लोक गायक दिनेश आफनो मायालुलाई भुल्न सकेन्न ।।

September 20, 2016३९३ पटक

दिपक नेपाली/असोज ४ । पछिल्लो समय जिपी क्रियन प्रा.लि ले बजारमा  ल्याएको मायाको झल्को एल्बम अहिले बजारमा चर्चामा आएको छ । बाग्लुङको गल्कोट काडेबासमा जन्मेका लोक गायक दिनेश के.सीले बजारमा अङगालोमा बेर्न मन लाग्छ, घाईते मुटु दुखाएर बाच्नु पत्याछ लगाएतका गित गाउदै आएका दिनेश अहिले आफु प्रदेशमा रहेर पनिगित सङगित लाई माया गरेका छन , यस्ता धैरै गित सङगित लाई माया गर्दा गर्दै आफु प्रदेशमा रहेर पनि के.सीले अग्रज दाजु थानेश्वर गौतमको साथ पाएर गित सङगित लाई माया गर्ने थप अवसर पाएका हुन जस्ले गर्दा अहिले केसीले मायाको झल्को गितको बोललाई बजार पठाएका छन गायक दिनेश के.सिले । जुन गितलाई महिला आवजमा साथ दिईकी छन गायिका देवि घर्तिले जुन गितलाई सब्द दिनेश आफै गरेका छन भने लयमा थानेश्वर गौतमको साथ लिएका छन जुन गितमा सुसेलीले टोलाउदै टोलाउदै तिम्रो यादमा बसेछु टोलाउदै भन्दै गित गाएका छन जुन गितमा लोक गायक पवन परियार र करिसमा ढकालको नृत्य गरेका छन भने यो गितको भिडियो को निर्देशक एक केन्द्र साह सकंर को रहेको छ । अबका दिनमा के.सीले सालैजो पन्चेबाजा लगाएत गितहरुलाई बजारमा पठाउदै जाने समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण