गृहपृष्ठ » मुख्य समाचार, समचारबालकको बेबारिसे शव फेला

बालकको बेबारिसे शव फेला

August 20, 2015१८० पटक

बुटवल, भदौ ३– रुपन्देहीमा एकजना बालकको शव भेटिएको छ । प्रहरीका अनुसार ११/ १२ बर्षका देखिने बालकको शव मैनहिया १ मनधराको तिनाउ खोला किनारमा फेला परेको हो ।

सनाखत हुन नसकेका ति बालकको शव लुम्विनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण