गृहपृष्ठ » मुख्य समाचार, समचार, सूचना प्रविधीविदेशमा अलपत्र पर्नु भयो, यो नम्बरमा फोन गर्नुस

विदेशमा अलपत्र पर्नु भयो, यो नम्बरमा फोन गर्नुस

September 26, 2016४१२ पटक

वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र भए नेपाल प्रहरीले नयाँ हटलाइन नम्बर सुरु गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो।

phone
पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी ठगी तथा वैदेशिक रोजगारको लागि विदेश गई अलपत्र परे हटलाइनमा फोन गर्न सकिने डिएसपी होविन्द्र बोगटीले बताए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण