गृहपृष्ठ » समचारअर्घाखाँची जिल्लाको धातिवाङमा माईक्रो बस सञ्चालन हुदै

अर्घाखाँची जिल्लाको धातिवाङमा माईक्रो बस सञ्चालन हुदै

September 28, 2016२२३ पटक

घनश्याम पौडेल ‘परिश्रमी’/धातिवाङ, १२ असोज । अर्घाखाँची जिल्लाको धातिवाङमा बुटवल देखि धातिवाङ सम्म माईक्रो बस सञ्चालनमा आउने भएको छ ।

dhadibang-news-430x316
नेपालीहरूको महान चाडपर्वमा बस सञ्चालनमा आउन लागेपछि धातिवाङ गाविस सगँसगै अन्य गाविस पणेना, पटौटि, मैदान गाविसका बासिन्दालाई समेत यात्रा गर्न सहज भई श्रीनगर यातायात व्यवसायी समिति माफंत सञ्चालन गर्न लागिएको गाडिधनि गोपाल पौडेलले जानकारी दिनुभएको छ ।
पहिलोपटक धातिवाङमा २४ गते महानवमिका दिन माईक्रोबस ल्याउने गाडिधनि पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण