कलाकार माथिनै खनिय कलाकार भिडियो सहित
हिन्दु नारीको महान पर्व हरीतालीका तिजलाई अवसर पारेर अक्जिन मिडिया प्रा.लि. द्वारा कलाकार ले हो भन्ने बोलको गितको बिमोचन गरीयको हो । पछिल्लो समयमा बढदै गएको लोक संगित प्रति को बिकृति र बिसंगति लाई हटाउने उद्देश्यले हाम्रो कला क्षेत्र हामि नै बिगारेको हो भन्ने सन्देश यो गितले दीन खोजेको छ । गित संगित लाई अगाडि बढाउन र छाडा पन गित संगित नहोस भनेर आवाज उठाइ रहेको दर्सक श्रोता नेपाल पनि अक्सिजन मिडिया प्रा.लि.संग सहकार्य गरेको छ । अक्सिजन मिडिया प्रा.लि. र दर्सक श्रोता नेपालको आयोजनामा भएको बिमोचन भएको कार्यक्रमा प्रमुख अथिति लोक सस्कृतिक विद डा. जय राज पन्थ यसै गरि दर्शक श्र्रोता नेपाल का महा— सचिब केसरलाल बिशवकर्मा द्धारा संचालन भएको कार्यक्रम मा सझापतिको आसन ग्रहन अक्सिजन मिडियाका प्रबन्ध निर्देशक विरेन्द ओलि ले गर्नु भएको भने संचार कर्मि पत्रकार उपस्थिति रहेको थियो बलबरि चलाउने र दर्शना तिरुवाको आवाजमा रहेको गितलाई लय÷शब्द सुजन न्यौपानेले गर्नु भयको छ । जसको अडियो भिडियो लोक संचार कर्मिको कार्यालय
अनाम नगर मा बिमोचन गरियको हो साथै यस गितको भिडियो यू टुब मा पनि सार्बजनिक भईसकेको छ ।