गृहपृष्ठ » मनोरञ्जनदसै को मुखमा साहुको ऋण तिर्न नसक्दा गायक नमराज पान्डे फरार (भिडियो सहित )

दसै को मुखमा साहुको ऋण तिर्न नसक्दा गायक नमराज पान्डे फरार (भिडियो सहित )

October 5, 2016४२२ पटक

कहिले स्वास्नी नक्कली मा परि,कहिले भैसी संग बुढी साटछु ,कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत गाउनि गाएक नमराज पाण्डे ले यसपाली ऋण लागेर टुप्पी बीकेका कुरा हरु समाबेस गरि नया कमेडी गीत बझार मा लिएर आएका छन् ।

Namraj
आज youtube मार्फत रिलिज गरेको सोहि गीत मा आफु र ज्योति गोर्खाली ले सोर भरेका छन् । प्राय गीत हरु कमेडी बनाउनि र आफै लय सब्द र स्वर दिनी पाण्डे ले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहु संग लुक्दै हिड्न पर्नी कथा बस्तु यो गीत मा समाबेस गरेका छ्न । प्राय गीत हरु मा आफै कमेडी को रोल मा अभीनय गर्नी पाण्डे यो गीत मा पनि कमेडी को रुप मा पस्तुत भएका छ्न । गीत को छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बि .क को छ भनि निर्देसन विजय पोख्रेल ले गरेका छन् सदै चर्चा मा आउनि नमराज को यो गीत ले कति बझार तताउला यो भने हेर्न बाकी छ ।

हेर्नुहोस् पुरा भिडियो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण