पवित्रा सर्तुङगे मगरले यसरी बोलाउदा पनि आएनन् सन्तु थापा
दिपक नेपाली /गुल्मी । गुल्मीली गायक सन्तु थापा भनेर नचिन्ने लोक संगीत प्रेमी कमै भेटिन्छन होला गुल्मी जिल्लाको तम्घासमा जन्मेका युवा गायक सन्तु थापा बाल्याकाल देखीनै नेपाली लोक दोहोरीलाई माया गर्दै स्रोताहरुको लोक प्रीय भन्दै आएका छन् । थापाले दर्जनौ लोक गितहरुमा आफुले स्वर भोरेका छन उनले नेपाली लोक सालैजो कोउडा रैला लोक दोहोरी पन्चे बाजा लगाएतका गितहरुलाई माया गर्दै आएका थापाको गितहरु आफै पनि जानिनौ ,मुखाईले ठिक्का बनायौ, आउन ओरा ओरा,मोहोनी हासो जस्ता चर्चीत गित गाउदै आएका थापाले अहिले दशैको गित बजारमा ल्यएका छन जुन गितलाई सुनेर आसु नझरने कमै होलान बिदेश मा रहेका नेपाली दाजु भाईहरुले त्यो गित सुनेर बिदेशमै आसुका ढिका खसालेका छन ।
बिपी फिल्मस् प्रा.लीको प्रस्तुतीमा सन्तु थापा मगर,बसन्त थापा मगर र पवित्र सतुङगे मगरको दशै तिहार गिती एल्बम दशै तिहार आयो फेरीने बजारमा लाखौ स्रोताहरुको मन जित्न सफल बनेको छ । यो गितमा स्वर सन्तु थापा र महिला आवजमा गुल्मेली चिली पवित्रा सतुङगे मगरको रहेको छ ।
यो गितमा थापालाइै सतुङगेले केत दशै केत तिहार सम्म भए पनि आउन आग्रह गरेकि छन उता थापाले कति छिटो आयो दशै छुटि पाईन म खासै दशै तिहार आयो फेरीनी बाटो हेरी रुदीहुन मेरी दिदिनी भन्दै गित गाएका छन निकैनै मार्मीक सब्द रहेको योगित धैरै स्रोताहरुको मन रुवाएको छ । लोक सस्कंतिलाई माया गर्दैआएका गायक थापाले अब पन्चे बाजाको गित बजारमा ल्याउने कुरा सञ्चारकर्मी दिपकलाई बताएका छन । थापाले अबका दिनहरुमा आधुनिक लोक पप लगायत जस्ता पनि गित गाउन सक्ने आफु बताउछन ।
हेर्नुहोस् पुरा भिडियो