गृहपृष्ठ » खेलकुद, मुख्य समाचारफिफाको कारबाहीमा ११ देश

फिफाको कारबाहीमा ११ देश

October 5, 2016४०४ पटक

काठमाडौं, असोज १९ (एजेन्सी) । फुटबलको प्रशासकीय निकाय फिफाले ११ देशका फुटबल एसोसिएसनलाई कारबाही गरेको छ।
विश्वकप २०१८ को छनोट खेलको क्रममा समर्थकले गरेको असहयोग तथा भेदभावपूर्ण व्यवाहारका कारण ११ देशका फुटबल एसोसिएसनलाई फिफाले जरिवाना गराएको हो।

logo-fifa-calcio
फिफाले होन्डुरस, एल साल्भाडोर, मेक्सिको, क्यानडा, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वेय, पेरु, इटाली र अल्बानियालाई जरिवाना तिराएको हो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण