गृहपृष्ठ » अन्तर्राष्ट्रिय, समाचारहरुजम्मु-काश्मिरको भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

जम्मु-काश्मिरको भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

October 6, 2016४९० पटक

२० असोज, काठमाडौं । जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको छ । हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

handwara_army

बिहिबार बिहान ६ बजे हंदवाडाको सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार विहान ३० राष्ट्रिय राइफल क्याम्पको मेन गेटमा अन्धाधुन्ध फायरिङ भएको थियो । आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट भएको छैन ।

भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हमला भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण