गृहपृष्ठ » मनोरञ्जन‘ट्वाक्क टुक्क’ २० वर्षपछि टेलिभिजनमा फर्किंदै

‘ट्वाक्क टुक्क’ २० वर्षपछि टेलिभिजनमा फर्किंदै

October 8, 2016४१६ पटक

हाँस्यव्यंग्यको दुनियाँमा कुनै समय लोकप्रिय कार्यक्रम ‘ट्वाक्क टुक्क’ पुनः आउने भएको छ।
‘ट्वाक्क टुक्क रिटर्न्स’ नामबाट यही शुक्रबार बेलुका साढे सातबाजे प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गर्न लागेको हो भने निर्देशक दिनेश डिसी हुन्।

twakkaट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी, शुशिला निरौला (बिम्ली), जुंगे भट्टराई, माधव पण्डित, शंकर पाण्डे, सुरेश असिम लगायतका साथमा पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ।
हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन्। यसमा नयाँ कलाकारको समेत खोजी भइरहेको निर्देशक डिसीले बताए।

twakka-tukka

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण