देवदहकी मनिषा पाण्डे मिस ब्युटी क्विन नेपाल २०१७ मा पहिलो भईन ।

काठमाडौं भित्र तथा बाहिरबाट १७ जना प्रतियोगीहरु प्रतिस्प्रधी रहेको उक्त प्रतियोगितामा कंटेस्ट्न नं १५ देवदहकी मनिषा पाण्डे पहिलो , कंटेस्ट्न नं १३ रहेकी निमा सुब्बा दोश्रो र कंटेस्ट्न नं ३ शुशिला श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् ।

थप समाचार
 

दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्चले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम दिएको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा बसेको तालीमको प्रमुख प्रशीक्षकको रुपमा दिनेश पाण्डे हुनुहुन्थ्यो । पछिल्लो समयमा बढ्दो सवारी दुर्घटाना न्युनिकरण गर्नका...

 

उज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न ।

श्रावण ४। देवदह । देवदह ४ भवानीपुरको मायादेवी मन्दीरमा उज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।  दोस्रो तहको स्थानीय निर्वाचनबाट देवदह नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुमा भावि योजनाको लागि सुझाव र सफलताको शुभकामना साथै योजनाहरुको अन्तरकृयात्मक कार्यक्रम देवदह नगरपालिकाका...

 

नवनिर्वाचित पदाधिकारिहरुद्वारा शपथ ग्रहण

                                           २१ असार,देवदह। निर्वाचन आयोगद्वारा आयोजित निर्वाचित पदाधिकारिहरुको लागि प्रमाण-पत्र वितरण एवं शपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पुर्ण निर्वाचित पदाधिकारिहरुले शपथ ग्रहण एवं आ-आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रम देवदह न.पा.का साहायक...

 

बिजय भयो बिजयी संगम कप २०७३ मा।

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय युवा क्लब बिजयी भएको हो । संगम युवा क्लब देवदह,...

विशेष

नेपाल आइडलबाट बाहिरीए चितवनका सागर आले

काठमाडौं/भदौ २३/ चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप थ्री छनोट भएको छ। नेपाल आइडलको टप ४ मा परेका बुद्ध लामा , प्रताप दास,निशान भट्टराई...

समचार

 

दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्चले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम दिएको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा बसेको तालीमको प्रमुख प्रशीक्षकको रुपमा दिनेश...

 

गर्तिम्ला-झुलेनी जोड्ने पर्यटन सडक उपेक्षामा,परेन बजेट

१ असोज,प्युठान / गत आर्थिक बर्षमा साविकको फोप्ली गाविसस्थित गर्तिम्ला देखि झुलेनी बाटो खनियो। एक लाख चालिस हजार लागतमा तिन किलोमिटर भन्दा बढि बाटो सरकारी बजेटमा खनिएको थियो । तर...

 

बाल कल्याण समिती प्यूठानका अध्यक्ष भट्ट बाल कल्याण समिती पुरस्कारबाट सम्मानित

  स्मृती घर्ती मगर/प्यूठान ३० भदाै/राष्त्रिय वाल दिवश २०७४ को अवसरमा जिल्ला बाल कल्याण समिति प्यूठानका अध्यक्ष मेघराज भट्ट बाल कल्याण समिती पुरस्कारबाट सम्मानित हुनु भएको छ। महिला तथा बालबालिका...

राजनीति

 

नवनिर्वाचित पदाधिकारिहरुद्वारा शपथ ग्रहण

                                           २१ असार,देवदह। निर्वाचन आयोगद्वारा आयोजित निर्वाचित पदाधिकारिहरुको लागि प्रमाण-पत्र वितरण एवं शपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पुर्ण निर्वाचित पदाधिकारिहरुले शपथ ग्रहण एवं...

 

अनेरास्ववियु होमियो निर्वाचनको तयारीमा

बुटवल, असार ३ । अनेरास्ववियु रुपन्देहीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी बनाउन आम कार्यकर्तालाई निर्देशन गरेको छ । अनेरास्ववियु रुपन्देहीको असार ३ गते शनिवार बुटवलमा...

 

देवदह –८ मा एमाले कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र

 उज्यालो सम्बादाता,देवदह, जेठ २० । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न ठाउँहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र रुपमा चलिरहेको छ । देवदह नगरपालिका अन्तर्गत वार्ड...

खेलकुद

 

बिजय भयो बिजयी संगम कप २०७३ मा।

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय...

 

फाइनलमा महामाया, बुद्धलाई हराउदै।

देवदह/ चैत ३०। अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको अन्तिम खेलमा महामाया युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। बुद्ध युवा क्लब देवदह, भलुहीलाई १-०...

 

सुर्यलाई हराउदै भैरव फाइनलमा ।

देवदह/ चैत,२९, अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको पहिलो खेलमा भैंरव युवा क्लब आठ नम्बर नवलपरासी बिजयी भएको छ। सुर्य युवा क्लब, बर्दघाटलाई ४-१ गोलका...

अन्तर्राष्ट्रिय

 

कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

ज्ञानेश्वर भण्डारी/नवलपरासी  श्रोत – उज्यालो नाइण्टी नेटवर्क   साउन ३२ – कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको बर्दघाट नगरपालिका १२ का भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले...

 

स्याङ्जा सहयाेग समाज कतारकाे अधिबेशन सम्पन्न ।

१८ मार्च २०१७/ अर्जुन घिमिरे/दाेहा। स्याङ्जा सहयाेग समाजकाे चाहना बिशुद्द सामाजिक सेवाकाे भावना” भन्ने मुल नाराका साथ सन् २००५  मा कतारमा स्थापित स्याङ्जा सहयाेग समाजकाे छैटाैँ अधिबेशन दाेहाकाे मुन्ताजा स्थित बिक्रमपुर...

 

कैले बन्द होला भारतीय एस .एस.बि .को दादा गिरी

 नन्दु यादव, फागुन९.बेलाटारी नेपालकाे सिमा क्षेत्रमा रहेका नेपाली जनताहरु भारतिय सुरक्षाकर्मी हरुबाट पटकपटक कुटाई खाने क्रम जारि रहेकाे छ यसै गरि नवलपरासी जिल्लाकाे पक्लिहवा गा बि स ८ बलिनगर नीर...

अन्तर्राष्ट्रिय

कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

ज्ञानेश्वर भण्डारी/नवलपरासी  श्रोत – उज्यालो नाइण्टी नेटवर्क   साउन ३२ – कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको बर्दघाट नगरपालिका १२ का भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेको छ । १४ महिना अघि कुवेत पुगेका भागिरथ सडक दुर्घटनामा परेपछि अस्पतालमा हुनुहुन्छ...

मनोरञ्जन

 

‘छमछमी’ मा पुष्प र एलिसाको जोडी

काठमाडौं– किरण अधिकारीको स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र...

 

नेपाल आइडलबाट बाहिरीए चितवनका सागर आले

काठमाडौं/भदौ २३/ चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप थ्री छनोट भएको छ। नेपाल आइडलको टप ४ मा परेका बुद्ध...

देवदहको भवानीपुरमा बाल उधान निर्माण हुने ।

नारायण अधिकारी ,देवदह। देवदहको भवानीपुरमा अवस्थ्ीत मायादेवी मन्दिर परिसर भित्र बाल उधान निर्माण हुने भएको छ। देवदह जेसिसको आयोजनामा हिजो...

बिचार/ब्लग

 

स्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

चेत प्रसाद बश्याल देबदह ७ सितलनगर जिल्ला कार्य समिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही मुलक स्थानियतहको चुनाबमा होमिएको बिद्यमान अबस्थामा चुनाब सम्पन्न भैसकेपछि जनताको जिबन स्तर उकास्न आर्थिक सुधारका प्रयाशहरु...

 

स्तम्भ – पाठक संवाद – “विनोद उदय”

स्तम्भ – पाठक संवादसिक्न र सिकाउनको लागि पढ्छु देवदह, सितलनगर निवासी कमलप्रसाद न्यौपाने देवदह आदर्श बहुमुखी क्याम्पस, सितलनगर र ज्ञानोदय रात्री मा. वि., वुटवलमा प्राध्यापन गर्छन् । दिर्घायु नेपाल नामक...

 

स्तम्भ – पाठक संवाद

म जीवनमा नयाँपनका निम्ति पढ्ने अनियमित पाठक हुँ । शान्त, अनुशासित र बौद्धिक व्यक्तित्वको परिचय बनाएका राजीव सापकोटा बिशेषगरी गजल साहित्यमा सक्रिय छन् । ग्रिन प्लान्ट आवासिय मा. वि. का...

अन्तर्वार्ता

 

वाल विवाह न्युनिकरण एक्लो प्रयासले हुदैन

महिला तथा बालबालिका कार्यालय, प्यूठानको महिला विकास अधिकृत शान्ति विश्वकर्मा सँग जिल्लामा रहेका बालबालिकाहरुको अवस्थाको बिषयमा  बोम बहादुर परियारले गर्नुभएको संक्षिप्त कुराकानी : १) स्वागत छ उज्यालो लाल्टिनमा यहाँलाई –...

 

‘शर्तहरु थोपर्न थालेपछि प्रेमले मान्छेलाई घात गर्छ’

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् । ‘कथाकी पात्र‘ (०६७) कथासंग्रह प्रकाशन गरेपछि राम्रो...

 

कर्मचारी ठग हुन्छन् भन्ने परिभाषा बदल्छु

२४ भदौ, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई कडा प्रशासकका रुपमा बुझ्ने गरिन्छ । नेपालका ७५ जिल्लामध्ये कपिलवस्तु मा इन्दु घिमिरे र तेह्रथुममा मुनका न्याैपाने महिला सिडिओ छन् । कोमलताका...

शिक्षा

दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्चले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम दिएको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा बसेको तालीमको प्रमुख प्रशीक्षकको रुपमा दिनेश पाण्डे हुनुहुन्थ्यो । पछिल्लो समयमा बढ्दो सवारी दुर्घटाना न्युनिकरण गर्नका निम्ती यस्ता तालीमहरु सार्थक हुने कुरा अधिकारीले बताउनु भएको छ...

साहित्य

 

कबिता

मलाई माफ गर सुहागरातमा लजाएर शिर झुकाउनुको साटो पारिवारिक योजना र व्यवस्थित भविष्यबारे बहस गरेँ तिमीलाई निद्रा लाग्दा आफ्नो रहर पोखेँ कहिल्यै सम्झिनँ कि तिम्रो मर्दाङ्गी भित्र म विलिन हुनुपर्छ...

 

उज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न ।

श्रावण ४। देवदह । देवदह ४ भवानीपुरको मायादेवी मन्दीरमा उज्यालोमा सुझाव तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।  दोस्रो तहको स्थानीय निर्वाचनबाट देवदह नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुमा भावि योजनाको लागि...

 

सर्वाधिक पुरस्कार राशीको कविता प्रतियोगिता हुने ।

काठमाडौं, २५ असार । आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र...

फोटो ग्यालरी

अार्थिक

 

तिवारी र पाठकको कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

चैत्र १४ , परासी ।। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका...

 

सिमा क्षेत्रका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली ।

नन्दु यादव,माघ २८ बेलाटारी /ठुठिबारी कस्टममा खटिएका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली। नेपाल राष्ट्र सग जाेडिएकाे मित्र राष्ट्र भारतका...

तरकारी खेती सम्बन्धी तालिम सम्पन्न ।

 रविन शर्मा चापागाई ,२९ पुस २०७३ नवलपरासी जिल्लाको जहदा गाबिसमा हिंउदे तरकारी खेती सम्बन्धी एक दिने कृषक अभिमुखिकरण तालिम सम्पन्न...

सूचना प्रविधी

 

ल्याब्कोली प्रबिधि पुनः संचालन

केशब प्रसाद पराजुली/देवदह। गुल्मी घर भइ सैनामैना बस्ने वर्ष ५५ कि यमकला घिमिरेको दुरबिन प्रबिधि बाट पित्तथैलीको सल्यक्रिया “ल्याब्कोली” देवदह मेडिकल कलेज देवदह भलुही मा भएको छ। बुटवल क्षेत्रमा पहिलो...

 

फेसबुकमा कहिल्यै नगर्नुहोस् यी ८ गल्ती, अकाउन्ट नै बन्द हुनसक्छ

फेसबुक हाम्रो जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । फेसबुकमा स्टाटस लेख्नु, फोटो पोस्ट गर्नु तथा अरुका पोस्टमा लाइक र कमेन्ट गर्नु हामीमध्ये धेरैको दैनिक रुटिन नै हो । फेसबुक चलाउने...

 

पति पत्नी एकै साथ पत्रकारिता तर्फ

गुल्मी, कार्तिक–। दलित संग घर–जाम गरेर वाल वच्चाकी आमा समेत बनेकी गुल्मी दिव्रुङ्गकी एउटी मगर समुदायकी चेली श्रीमान सहित पत्रकारिता पेशा गर्ने अठोटका साथ तालिम ल्याएकी छिन् । दिव्रुङ्ग गाविस...

अन्तर्राष्ट्रिय

 

कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

ज्ञानेश्वर भण्डारी/नवलपरासी  श्रोत – उज्यालो नाइण्टी नेटवर्क   साउन ३२ – कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको बर्दघाट नगरपालिका १२ का भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले...

 

स्याङ्जा सहयाेग समाज कतारकाे अधिबेशन सम्पन्न ।

१८ मार्च २०१७/ अर्जुन घिमिरे/दाेहा। स्याङ्जा सहयाेग समाजकाे चाहना बिशुद्द सामाजिक सेवाकाे भावना” भन्ने मुल नाराका साथ सन् २००५  मा कतारमा स्थापित स्याङ्जा सहयाेग समाजकाे छैटाैँ अधिबेशन दाेहाकाे मुन्ताजा स्थित बिक्रमपुर...

 

कैले बन्द होला भारतीय एस .एस.बि .को दादा गिरी

 नन्दु यादव, फागुन९.बेलाटारी नेपालकाे सिमा क्षेत्रमा रहेका नेपाली जनताहरु भारतिय सुरक्षाकर्मी हरुबाट पटकपटक कुटाई खाने क्रम जारि रहेकाे छ यसै गरि नवलपरासी जिल्लाकाे पक्लिहवा गा बि स ८ बलिनगर नीर...

देवदह विशेष

 

पल्लभी गुरुङ्गल पहिलो मिस देवदह ।

देवदह | साउन २८ । रुपन्देहीको देवदहमा पहिलो मिस देवदह प्रतियोगिता सम्पन्न भएको छ । करिव एक महिना अघि देखि सञ्चालन भइरहेको मिस देवदह प्रतियोगिता नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म...

 

देवदहकी मनिषा पाण्डे मिस ब्युटी क्विन नेपाल २०१७ मा पहिलो भईन ।

साउन ५ । काठमाडौं । सुरज भट्टराई । नेपाली मोडेलिङ पेशालाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ आयोजना गरिएको मिस ब्युटी क्विन नेपाल २०१७ आज सम्पन्न भएको छ । काठमाडौं भित्र...

 

नवनिर्वाचित पदाधिकारिहरुद्वारा शपथ ग्रहण

                                           २१ असार,देवदह। निर्वाचन आयोगद्वारा आयोजित निर्वाचित पदाधिकारिहरुको लागि प्रमाण-पत्र वितरण एवं शपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पुर्ण निर्वाचित पदाधिकारिहरुले शपथ ग्रहण एवं...

पत्रपत्रीका

भिडियो