गृहपृष्ठ » समचार६ लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ

६ लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ

October 10, 2016२१२ पटक

रुपन्देही, असोज २४ – बुटवलमा प्रहरीले ६ जना जुबाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१४ नयाँगाँउबाट ६ लाख रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरिएको हो ।
स्थानीय लालप्रकास थापाको घरबाट उनीहरुलाई पक्राउ गरिएको र उनीहरुलाई जुवा ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण