गृहपृष्ठ » राजनीतिकाँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक ४ गते बस्ने

काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक ४ गते बस्ने

October 11, 2016३८० पटक

असोज २५ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण