गृहपृष्ठ » मुख्य समाचार, समचारविजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो काठमाडौँ,

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो काठमाडौँ,

October 12, 2016२९७ पटक

असोज २६, आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।

dasai tika

 स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् ।

बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण