गृहपृष्ठ » अन्तर्राष्ट्रिय, खेलकुदमालिंगाको कपाल होइन बल हेर्नु पर्छ : सचिन तेन्दुलकर

मालिंगाको कपाल होइन बल हेर्नु पर्छ : सचिन तेन्दुलकर

August 5, 2015४६४ पटक

5807साउन २० – भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले श्रीलंकाका तीव्र गतिका बलर लसिथ मालिंगाको प्रशंसा गरेका छन् । तेन्दुलकरले मालिंगाविश्व स्तरीय बलर भएको बताएका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बइ इन्डियन्समा मालिंगासँगै खेल्नु आफ्ना लागि अति उत्कृष्ट अनुभव रहेको तेन्दुलकरले बताएका छन् । मलिंगासँग खेल्ने अनौठो तरिका रहेको सचिनको भनाई छ । विश्वका कुनै पनि बलरलाई अहिलेसम्मOB-NJ075_icrick_H_20110402103641पनि मालिंगाको प्रदर्शनको ५० प्रतिशतसम्म पुग्न नसकेको सचिनले बताएका छन् । मालिंगासच्चा च्याम्पियन भएको तेन्दुलकरले बताए । मालिंगाको कपाललाई नभइ बललाई हेर्नु पर्ने तेन्दुलकरलेको भनाई छ ।
– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण