गृहपृष्ठ » समचारतुलसीपुर कारागारमा कैदीहरुबीच कुटा-कुट

तुलसीपुर कारागारमा कैदीहरुबीच कुटा-कुट

October 17, 2016२०० पटक

कार्तिक १, दाङ | दाङको तुलसीपुर कारागारमा रहेका कैदीहरु बीच कारागारभित्रै कुटाकुट भएको छ । कैदीहरुबीचको झडपले उग्ररुप लिएपछि उनीहरुलाई  देशका विभिन्न भागमा स्थान्तरण समेत गरिएको छ ।

4

कैदीहरुबीच दशैंमा रमाईलो गर्ने र गीत सुन्न मोवाईलको मेमोरीको विषयलाई लिएर कैदीहरुका विचमा झडप भएको हो । झडपपछी १२ जना झगडालु कैदीहरुको देशका बिभिन्न स्थानमा स्थान्तरण गरिएको छ ।

तुलसीपुर कारागारमा एक सय २५ जना सम्म कैदीबन्दी राख्ने क्षमता छ । तर, दुईसय बढी कैदीबन्दी कारागारमा राखिएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण