गृहपृष्ठ » आफ्नै खबरमयादेवी अनाथ आश्रममा सहयोग वितरण

मयादेवी अनाथ आश्रममा सहयोग वितरण

October 18, 2016४४२ पटक

समाज सेवा अभियान रुपनदेही कतारका अध्यक्ष डिल्लीराम भट्टराई, आजिवन सदस्य कुसुम पराजुली ले आज एक कार्यक्रमको आयोजना गरि मायादेवी अनाथ आश्रममा अनाथ असहाय बालबालिका संरक्षण केनद्रमा ५००० बराबरको खाद्यन्न  सहयोग  हस्तानत्रण गरेका छन ।

14794157_565880800278596_635331700_n 14794030_565880553611954_536832310_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण