गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारविवेक शिल नेपाली कतारको प्रथम अधिबेशन हुदै

विवेक शिल नेपाली कतारको प्रथम अधिबेशन हुदै

November 3, 2016४९१ पटक

3 नोभेम्बर 2016
होम बस्नेत दोहा कतार
राजनीति लाई घुणा हैन माया गरौ!उधमशिल्ता बाट मात्र सम्रिढ् नेपाल सम्भब छ,राजनिती पेशा होइन सेवा हुनुपर्छ! भन्ने मान्यता राख्दै स्थापना भएको विवेकशिल नेपाली दल कतारमा पनि गठन भएको छ केन्द्रिय ब्यवस्थापिका प्रमुख श्री गोबिन्द नारायण तिम्लसिना बिशेष आतिथ्यतामा प्रथम अधिबेशन हुन लागेको हो साथै साक्षात्कार कार्यक्रममा का लागि कतार स्थित सम्पूर्ण नेपाली संघ सस्था राजनीति दलका सगठ समेत लाई निमन्त्रणा गरेको कार्यपालिका प्रमुख सुरेश भटट ले बताए ।कतारमा नेपालीहरु धेरै संख्यामा रहेकाले विवेकशिल नेपाल प्रती निकै युवाहरुको चाहान अनुरुप कतार पनि स्थापित गरि पहिलो अधिबेशन गर्ने लागेको बिबेकशिल नेपाली कतारका समयोजक पदम भण्डारी ले बताए प्रथम अधिबेशनको लागि प्रचारप्रसार र निमन्त्रणा गरिसकेको बताउदै भटटा ले कतारमा रहेका सघ सस्था बैचारिक सगठ समाज सेबि बुद्धिजीवी प्रत्रकार आम जनसुमदायमा नोभेम्बर 4 तारिख शुक्रबार बिहान दस बजे एसियन सेफ रेस्टुरेन्ट मन्सुरा दोहामा उपस्तिथिको लागि अपिल गरेकोले सबै उपस्तिथि लागि हार्दिक अनुरोध गरेको समयोजक भण्डारी ले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण