गृहपृष्ठ » मनोरञ्जन, साहित्यगायक नन्द बहादुर मगरको नयाँ गीति एल्बम जाउ गाइघाट बजार अब बजारमा

गायक नन्द बहादुर मगरको नयाँ गीति एल्बम जाउ गाइघाट बजार अब बजारमा

November 23, 2016४९ पटक

उदयपुर जिल्ला को बर्रे गाबिसमा समान्य परिवार मा हुर्कियका गायक नन्द बहादुर मगर ले आफ्नो दोस्रो गीति एल्बम जाउ गाइघाट बजार बजारमा ल्यायका छ्न । विशेष डिजिटल रेकर्डिङ प्रा.लि. मार्फत बजार मा ल्याइएको यश गीति एल्बम मा लोक प्रिय गायक बिटि थापा को लय तथा शब्द रहेको छ ।

घरता हाम्रो उदयपुर बोल रहेको गित मा शब्द तथा लय बिटि थापा र नन्द बहादुर मगर को रहेको छ । गायिका तर्फ चर्चित गायिका शोभा थापा ले साथ दिएकि छ्न ।

आफ्नो पहिलो एल्बम अमुल्य रहेछ तिम्रो माया बजारमा ल्याइ सकेका मगर को पहिलो एल्बम नै निकै लोकप्रिय रहेको छ । आफ्नो गाउँ ठाउँ को गित मार्फत सन्देश दिने हेतु ले ल्याइएको जाउ गाइघाट बजार पनि पहिलो एल्बम जतिकै राम्रो भएको गायक मगर को भनाइ छ ।

पुर्बेली भाका मा गाइएको यश एल्बम को हाम्रो उज्यालो लाल्टिन तर्फ बाट गायक मगर र उन्को यस एल्बम लाई सफलता को कामना छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण